Friday, February 28, 2020

स्वास्थ्य

आफ्नो देशको शीर झुकाएको भन्दै The Kathmandu Post लाई चिनिया पत्रकार बर्षाले यस्तो शन्देश पठाइन आदरणीय सम्पादकज्यू द काठमाडु पोष्ट नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित 'चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स'...
ज्ञान लामा, धुलिखेल तामाङ चलचित्र जगतकी चर्चित नायीका रोश्नी ब्लोन यतिखेर सामाजीक कार्यमा सक्रिय हुनुभएको छ । पछिल्लो केहिदिन अगाडी उहाँ आफ्नै फेसवबुकमा लाईभ भिडियो मार्फत सो कुराको जानकारी दिनु भएको छ, भने उहाँले आफ्नो फेसबुकमा लिनु भएको हजुर आमा संगको अन्तरवार्ताको यतिखेर चारै तर्फ प्रशंसा भएको छ । उहाँ...
तराना कलाकेन्द्र जोरपाटी, काठमाडौंले गात शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं.५ बाहुनधारामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष २८५६ औं सोनाम ल्होछारको पावन अवसरमा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मृगौला पीडित मिनु थापामगरको सहयोगार्थ” शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ । तराना...
काभ्रे मंगलटर - तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले काभ्रेको रोशी गाउपालिका ९ पिन्थलिका विद्यार्थी संगै बसेर आफ्नो जनमा दिन मनाएको छ । काभ्रे रोशी ९ पिन्थलिमा रहेको महाकाली देवि कर्म दय प्रा. बि का विद्यार्थी हरुलाइ आफ्नो जन्म दिनको अबसर पारेर विद्यार्थीहरुलाइ कापी कलम र खेल सामग्री लगायत पंखा...
काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमणबाट झन्डै तीन हजार ७०० व्यक्ति प्रभावित भएको जनाएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले डेंगी रोग हालसम्म ४२ जिल्लामा फैलिएको र सबैभन्दा बढी प्रदेश नम्बर–३ र गन्डकी प्रदेशमा देखिएको जनाएको हो । प्रदेश–३ मा ५५९...
काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट आज बिहीबार उपचारका लागि सिंगापुर जाँदैछन् । औषधिको प्रभावबारे फलोअप गर्न प्रधानमन्त्री ओली आज दिउँसो १ बजे जान लागेका हुन् । मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए । १२ वर्षअघि मिर्गौला...
काठमाडौं– प्रधानमन्त्री केपी शर्र्मा ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् । उनी बिहिबार सिंगापुर उड्ने कार्यक्रम रहेको उनको स्वकीय सचिवालयका एक सदस्यले जानकारी दिए । यसअघि ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए । त्यहाँको सरकारी अस्पताल एनयुमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका...
भक्तपुर । विगत दुई वर्ष देखि आफ्नो दुवै मृगौला फेल भई उपचारमा रहँदै आउनु भएकी उर्मिला तामाङ बचाउ अभियानको तयारी पुरा भएको छ । छोर्वाला काई रेडियो गेताङको ११ औ प्रयास रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा ७, निवासी विगत २ वर्ष देखि दुबै मृगौला फेल भएको वर्ष ३५ की उर्मिला...
काभ्रेपलाञ्चोक । सेवा–सुविधबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । आफ्ना मागहित अस्पताल प्रशासन अगाडि बिहीबारदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटकपटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल...
अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँछन् । सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि निकै घातक हुने एक तथ्यले देखाएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक...

विशेष

ताजा खबर