Friday, February 28, 2020

समाचार

तामाङ भाषाको विकासको लागि तामाङ भाषामै प्रशस्त मात्रामा कार्टुनहरु बनाउँनुपर्ने भाषाविद अमृत योन्जनले बताएका छन।ताम्सलिङ टिभी नामक अनलाइन च्यानललाई अन्तर्वार्ता दिदैँ उनले उक्त कुरा बताएका हुन।त्यसो गर्न सकिएन भने हाम्रो बालबालिका हिन्दी डाईलग बोल्नतर्फ उन्मुख हुने उनले बताए।त्यसैगरी तामाङ भाषाको विकासको लागि नेपाल तामाङ घेदुङ लगायतका जिम्मेवारी संघसंस्थाले अग्रसरता...
माल गाउँपालिका ८ ल्होङ्साल बेसिमा एक कार्यक्रम बिच रोशी खोला सिचाई आयोजना प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल अतिथिमा सिलान्यास कार्यक्रम सम्पन्न भएको छ। सिलान्यास कार्यक्रममा काभ्रे क्षेत्र नं १( क )को प्रदेश संसद रत्न ढकाल,ललितपुरको प्रदेश संसद राजकाजी महर्जन,पुर्ब उर्ज राज्यमान्त्री सुर्य मान दोङ,गा पा अध्यक्ष सलाम...
आफ्नो देशको शीर झुकाएको भन्दै The Kathmandu Post लाई चिनिया पत्रकार बर्षाले यस्तो शन्देश पठाइन आदरणीय सम्पादकज्यू द काठमाडु पोष्ट नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित 'चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स'...
रसुवा धुन्चेमा पर्यटन बर्ष 2020 लाई सफल पार्न चलचित्र नायक दावा फिन्जो तामाङ नेतृत्व अर्थात अध्यक्ष रहेको राष्ट्रिय संगीत कर्मी संघ रसुवा र शिशिर थोकर तामाङ अध्यक्ष रहेकोे कलाकार समाज रसुवाको संयुक्त आयोजनामा हुन गइरहेको ल्होछार विशेष सस्कृती कार्यक्रम २०७६ फागुन १० गतेका दिन प्रमुख अतिथि माननीय प्रतिनिधि सभा...
अहिले पनि बुद्वत्व प्राप्ति सम्भव भएको बौद्व दर्शनका अध्येता नवीन मोक्तानले बताएका छन। बुद्वत्व प्राप्ति भनेकै दु:ख र अज्ञानताबाट मुक्त हुनु हो यसलाई अध्ययन र ध्यानबाट चिर्न सकिन्छ। साथै उनले बौद्व दर्शन आशावादी दर्शन नै रहेको बताए।बुद्वले संसारमा दु:ख छ भनेर भन्नु भई पनि दु:खको कारण छ पनि भन्नुभयो...
ज्ञान लामा, धुलिखेल प्रणय दिवसको उपहार स्वरुप तामाङ साङ्गीतीक आकाहशका एक वादशाह भर्सटायल गायक तथा संगीतकार विशाल काल्तानको विल्कुलै नयाँ गीत कोही मात्यो को म्युजीक भिडियो हिजो सार्वजनीक भएको छ । तामाङ गीतसंगीतमा अलि फरक पन दिन चाहाने गायक तथा संगीतकार विशाल काल्तानको यो गीत उहाँको अन्य गीतहरु भन्दा अलि...
ज्ञान लामा, धुलिखेल तामाङ साङ्गीतीक आकाशमा अर्काे धमाकेदार फरक धारको गीतको प्रवेश भएको छ । तामाङ साङ्गीतीक क्षेत्रमा यो गीत केही फरक र नौलो प्रस्तुती रहने यस गीतका सर्जकहरुले आशा गरेका छन् । तामाङ गीत संगीतलाई हृदय देखिनै औधी माया गर्ने सर्जकहरु यम पाख्रीन र मन ध्वज तामाङको संयुक्त प्रस्तुती...
भाषा तथा सँस्कृतिविद अजितमान तामाङले दोई ल अर्थात् देवालीले तामाङ एकताको सन्देश दिएको बताएका हुन।तेमाल सानो गिम्दिङमा मोक्तानहरुको दोई ल हेरिसकेपछिको आफ्नो अनुभव ताम्सलिङ टिभी नामक युट्युब च्यानललाई बताउँदै उनले उक्त कुरा बताएका हुन। तेमाल गिम्दिङ आएर दोई ल अवलोकन गर्न पाएकोमा आफूलाई निकै खुशीको अनुभूति भएको उनले बताए।साथै तामाङको...
रजनी तामाङ  काठमाडौं  कर्नाली परदेश कालिकोट तिला गुफा नगरपालिका १ मेलसेराका ११ बर्षका मोहन बिस्टलाई आमा बाबाको माया कस्तो हुन्छ थाहा छैन सानू उमेरमा आमा बाबा बितेको बताउने बिस्ट आमा बाबा नभएकै कारण दाइको ससुरालीमा गोठालो बसेको बताउछन् बिस्ट  पड्ने मन हुँदा पनि अहिले सम्म इस्कूल भने कस्तो हुन्छ देख्न पाको...
आमा बुबा दुवै क्यान्सर पिडित विष्णुमाया लो तामाङको परिवारलाई उपचारको लागि संसार भरका नेपालीहरुले यतिखेर सहयोग गरिरहेका छन । सामाजीक संजालमा सहयोगकको अपील स्वरुपको सानो भिडियो मार्फत सहयोग प्राप्त भएको हो र बिष्णुमायाकी आमा मनमाया लो को फेब्रुअरी ६ मा क्यान्सरको कारण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु...

विशेष

ताजा खबर