Friday, February 28, 2020

संस्कृति

तामाङ भाषाको विकासको लागि तामाङ भाषामै प्रशस्त मात्रामा कार्टुनहरु बनाउँनुपर्ने भाषाविद अमृत योन्जनले बताएका छन।ताम्सलिङ टिभी नामक अनलाइन च्यानललाई अन्तर्वार्ता दिदैँ उनले उक्त कुरा बताएका हुन।त्यसो गर्न सकिएन भने हाम्रो बालबालिका हिन्दी डाईलग बोल्नतर्फ उन्मुख हुने उनले बताए।त्यसैगरी तामाङ भाषाको विकासको लागि नेपाल तामाङ घेदुङ लगायतका जिम्मेवारी संघसंस्थाले अग्रसरता...
रसुवा धुन्चेमा पर्यटन बर्ष 2020 लाई सफल पार्न चलचित्र नायक दावा फिन्जो तामाङ नेतृत्व अर्थात अध्यक्ष रहेको राष्ट्रिय संगीत कर्मी संघ रसुवा र शिशिर थोकर तामाङ अध्यक्ष रहेकोे कलाकार समाज रसुवाको संयुक्त आयोजनामा हुन गइरहेको ल्होछार विशेष सस्कृती कार्यक्रम २०७६ फागुन १० गतेका दिन प्रमुख अतिथि माननीय प्रतिनिधि सभा...
भाषा तथा सँस्कृतिविद अजितमान तामाङले दोई ल अर्थात् देवालीले तामाङ एकताको सन्देश दिएको बताएका हुन।तेमाल सानो गिम्दिङमा मोक्तानहरुको दोई ल हेरिसकेपछिको आफ्नो अनुभव ताम्सलिङ टिभी नामक युट्युब च्यानललाई बताउँदै उनले उक्त कुरा बताएका हुन। तेमाल गिम्दिङ आएर दोई ल अवलोकन गर्न पाएकोमा आफूलाई निकै खुशीको अनुभूति भएको उनले बताए।साथै तामाङको...
बागमती प्रदेशका सांसद् प्रेम तामाङले कुनै पनि बेला ताम्सालिङको पक्षमा आन्दोलन उठ्ने चेतावनी दिएका छन् । सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित् समारोहलाई सम्बोधन गर्दै सांसद् तामाङले ताम्सालिङको पक्षमा ठूलो आन्दोलन उठ्ने चेतावनी दिएका हुन् । त्यो आन्दोलनका निम्ति आफूहरु रगत बगाउन तयार रहेको उनको भनाई थियो । शासकहरुले...
नेपाल तामाङ संघ दक्षिण कोरियाको वरिष्ठ उपाअध्यक्ष रबि लामा को प्रमुख अतिथिमा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । दक्षिण कोरिया नाम संघमा ९ जनाको कार्य समिती गठन पनि गरिएको छ । नेपाल तामाङ कलाकार संघ, दक्षिण कोरियामा नयाँ कार्य समितीका अध्यक्षमा युनिक दोङ, उपाध्यक्षमा सुर्य रुम्बा, सचिबमा...
ज्ञान लामा, धुलिखेल तामाङ समुदायको महान चाड मन्जुश्री सम्वत २८५६ जिवा ल्हो मुसा वर्गको ल्होछार नजीकीदै गर्दाको यो पुर्व संध्यामा तामाङ समुदायको महान चाड ल्होछारलाई नै मध्यनजर गर्दै स्वाधिन्ता तामाङले तामाङ ऐतिहासिक ल्होछार गीत फ्याफुल्जी फ्याफुल्जी वजारमा ल्याउनु भएको हो । ल्होछार तामाङ समुदायको महान पर्व हो भने ल्होछार आए संगै...
तामाङ ल्होछार सँस्कृति र परम्पराः हावापानी, खोलानाला, पहाड र माटो अनुरुप सामाजिक, साँस्कृतिक, जीवनशैली र सभ्यताको विकास भएको पाइन्छ, यही विकसित शैलीलाई संस्कृति भनिन्छ र संस्कृति जातिको पहिचान हो । संस्कृतिले जाति चिनाउँछ र जातिले राष्ट्र चिनाउछ । हिउँदे शीतकालिन महिनाहरु क्रमशः पुस, माघ र फाल्गुनमा धमाधम ल्होछार नै ल्होछार (नयाँ...
मोहन गोले तामाङ तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । तामाङ मात्रै नभएर नेपालका अधिकांश हिमाली, पहाडी आदिवासी जनजातिहरु र संसारको मंगोल मुलुकहरु चीन, ताइवान, हङकङ, मकाउ, सिंगापुर, मंगोलिया, मलेसिया, तिब्बत, लद्दाख, थाइलैण्ड, लाओस, भियतनाम, बर्मा र जापान लगायतको देशमा बसोबास गर्ने मानिसहरुको जीवनमा ल्हो परम्पराको अन्योन्याति सम्बन्ध...
गत शुक्रबार १७ जनवरी २०२० मा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयाेजना गरिएको २८५६ औं साेनाम (जीवा ल्हाे/ नाम्यूङ बर्ष) ल्होछार समाराेह तथा प्रथम वार्षिकाेत्सव- २०२० संस्थाका का.वा. अध्यक्ष ज्ञानमान थिङ तामाङ ( तारा ) को सभापतित्वमा तथा नेपाली राजदुतावास दाेहा कतारका महामहिम राजदूत डा.नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यमा...
तामाङ समुदायको ऐतिहासिक राष्ट्रिय पर्व २८५६ औं “जिवा ल्हो” मुसा वर्षको अवसरमा धेरै समय पश्चात रोशी गाँउपालिकाको सहयोग र बर पिपल युवा क्लबको संयोजकत्वमा गाँउपालिका स्तरीय बृहत तीन दिने सोनाम ल्होछार कार्यक्रम २०७६ को आयोजना भएको छ । कार्यक्रम माघ १०, ११ र १२ गते ३ दिन सम्म मनाउने...

विशेष

ताजा खबर