Friday, February 28, 2020

शिक्षा

नुरु शेर्पाको स्थानीय घर खोटाङ जिल्लाको उतरी भेग एसेलुखर्क गाउँपालिक १ राखा बङ्देल वडा ५ बाहाने सिप्दु गाउँमा हो । उनको जन्म २०५५ साल भदौ महिनामा खोटाङ जिल्लामै भएको हो। उनी अध्यनकै सिलसिलामा सोलुखुम्बु जिल्ला धुकुन्डा नगरपालिका १ बेनिमा रहेको हिमालयन शेर्पा बुद्धिष्ट स्कुल फुग्मोछे विद्यालयबाट निमावि उत्रिन गरि...
काभ्रे मंगलटर - तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले काभ्रेको रोशी गाउपालिका ९ पिन्थलिका विद्यार्थी संगै बसेर आफ्नो जनमा दिन मनाएको छ । काभ्रे रोशी ९ पिन्थलिमा रहेको महाकाली देवि कर्म दय प्रा. बि का विद्यार्थी हरुलाइ आफ्नो जन्म दिनको अबसर पारेर विद्यार्थीहरुलाइ कापी कलम र खेल सामग्री लगायत पंखा...
काठमाडौं, भदौ १२ । रोटरी क्लब पाटनले ललितपुरका २७ ओटा सरकारी स्कुलका ४०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । रोटरी क्लब अफ पाटनको ३४औं ‘चार्टर्ड डे’का अवसरमा कक्षा–७ देखि १२ कक्षासम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सरस्वती गोविन्द फाउन्डेसनले १० लाख रुपैयाँ प्रदान गरेको हो । सो फाउन्डेसनले हरेक वर्ष १०...
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता–२०७६’ सम्पन्न भएको छ । भदौ १० गते मंगलबार कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ७५ विद्यालयको सहभागिता रहेको थियो । जसबाट यस वर्षको ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता’ को...
काठमाडौं, काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा एनप्याब्सन जिल्लास्तरीय अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता  यहि भदौ १० गते मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७६ आयोजना गर्न लागेको जानकारी गराइएको...
विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको...
काठमाडौ । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा भर्खरै प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरले भर्खरै पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको हो । नतिजा प्रकाशनका लागि साँझ ५ बजेदेखि बोर्ड बैठक बसेको थियो । बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको...
काठमाडौं । कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई)को नतिजा सोमबार साँझसम्म प्रकाशित हुने जानकारी दिएको छ । सबै विषयको परीक्षाफल आजै प्रकाशित हुने बोर्डले जानकारी दिएको छ । परीक्षाफल प्रकाशनका लागि सोमबार साँझ ५ बजेका लागि...
एसईई नतिजा सार्वजनिक हुनुअघि नै सहरी क्षेत्रका कतिपय निजी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिइसकेका थिए । अधिकांशचाहिँ नतिजा आएलगत्तै रोजीछानी भर्ना लिने चटारोमा छन् । उनीहरू पहिले आउनेलाई प्राथमिकता दिने, छात्रवृत्ति दिनेजस्ता नाराले विद्यार्थी तान्ने प्रयासमा छन् । हरेक विद्यालयले विद्यार्थीलाई फोन गरेर बोलाउँछन् । आफ्नो स्कुलका...
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय...

विशेष

ताजा खबर