Friday, February 28, 2020

विचार

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा परेको निवेदनमाथि विहिबार मात्र सुनाई हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको थियो । निवेदनको प्रारम्भिक सुनाई...
अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँछन् । सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि निकै घातक हुने एक तथ्यले देखाएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक...
माननिय गृहमन्त्री ज्यु लालसलाम ! म रुकुममा जन्मेहुर्के र काठमाडौं छु र देशको केन्द्र र केन्द्रीय राजनितिलाई बुझ्ने कोशिश गर्दैछु र अवसर पनि पाएको छु, जो रुकुममा म जन्मे हुर्के त्यो रुकुममा गएर तपाईले गरेको योगदान र विशेष त बर्गसंघर्सको उठानमा हजुरको योगदान र कला, तपाइप्रतिको विश्वासको कथा पुराना नेताहरुबाट...
विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम गर्यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गरे । दुबईमा मासिक ३० हजार रुपैयाँ हाराहारी कमाइ गरेका अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्ने गरेका छन् । भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट छ...
हो त्यही पानी आज पोखाउँदै छु । 'म भित्रको पानी...' रातले सुनाउँछ तिम्रो आवाज, तिमी संग गरेको कुराहरुको अडियो रेकर्ड । जीन्दगीको यो यात्राहरुमा यादको नशाले छोडेन मलाई । पुर्णिमाको दिनमा आकाश तिर हेर्दै तिमीले भन्थेउ ‘ए हेर्नुहोस न... लौन चन्द्रमाले रंग फेरेछ हेर्नुहोस त ! अब केहि पो हुने हो...
बकवासका शृङ्खला तरंगित सन्झाल! शृङ्खला -१ नेपालको जेठो दल भने नि फरक नपर्ला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यतिखेर पुनर्जागरण अभियानको नाममा देशभर दौडधुपमा छ्!यस अघि नेपाली कांग्रेसलाई जनताको साथ नपाएका हैनन!कांग्रेस २०१५सालको आम निर्वाचन मार्फत दुइतिहाइ बहुमत प्राप्त दल पनि हो!नेता बिपि कोइराला को मृत्यु संगै नेपाली कांग्रेसले उठाएको समाजबादी ब्याबस्थाको...
गत आम निर्वाचन ताका दुइटा कुरा जनमानसको मन भित्र बाँस गर्‍यो! बामपंथी र दक्षिणपंथी!यी दुइध्रुबको नेतृत्व एकातिर एमाले-माके गठबन्धनले बामपंथी कम्युनिस्ट नाममा र अर्को लोकतान्त्रिक भनिएका कांग्रेसले दक्षिणपंथी धारको नेतृत्व गर्‍यो! यी दुइ देखावटी धारलाई जनताको राम्रो साथ पाए एमाले-माके दुइतिहाइ नजिक पुगे भने अर्को कांग्रेस प्रमुख प्रतिपक्ष दल...
बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताएका छन् । शुक्रबार बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७५ देखि ८० सालसम्म सडक युग र ८० देखि ८५ सम्म सुरुङ मार्गको युग हुने बताएका हुन् । उनले...
- सुनिलराज लामा धादींग, छात्त्रे देउराली, धुनी बेसी नगरपालिका – १ लामा गाउँका किसान सिताराम तामाङले सरकारलाई चनौती दिदै भनेका छन् 'पहिला विदेशबाट मदिरा लेराउन बन्द गरोस अनि मात्र हामीले मदिरा उत्पादन गर्न छोड्छौं नत्र हामी उत्पादन गर्न र बेच्न छोड्दैनौं ।' हेर्नुहोस् सिताराम तामाङ संग गरिएको स्थल गत अन्तर्वार्ता मदिरा...
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै गर्दा कीर्तिपुरमा राजा पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेर आलोचित भएका आङकाजी शेर्पाले शिब रात्रिका दिन सरकारलाई प्रश्न गरेका छन्। प्राय हिन्दु धर्मावलम्बी तथा क्षेत्री ब्राह्मण समुदाय प्रति विष वमन गर्दै आइरहेका आङकाजीले पुस २७ गते सरकारले मनाएको पृथ्वी जयन्ती प्रति पनि आक्रामक देखिएका...

विशेष

ताजा खबर