Friday, February 28, 2020

मनोरञ्जन

रसुवा धुन्चेमा पर्यटन बर्ष 2020 लाई सफल पार्न चलचित्र नायक दावा फिन्जो तामाङ नेतृत्व अर्थात अध्यक्ष रहेको राष्ट्रिय संगीत कर्मी संघ रसुवा र शिशिर थोकर तामाङ अध्यक्ष रहेकोे कलाकार समाज रसुवाको संयुक्त आयोजनामा हुन गइरहेको ल्होछार विशेष सस्कृती कार्यक्रम २०७६ फागुन १० गतेका दिन प्रमुख अतिथि माननीय प्रतिनिधि सभा...
ज्ञान लामा, धुलिखेल प्रणय दिवसको उपहार स्वरुप तामाङ साङ्गीतीक आकाहशका एक वादशाह भर्सटायल गायक तथा संगीतकार विशाल काल्तानको विल्कुलै नयाँ गीत कोही मात्यो को म्युजीक भिडियो हिजो सार्वजनीक भएको छ । तामाङ गीतसंगीतमा अलि फरक पन दिन चाहाने गायक तथा संगीतकार विशाल काल्तानको यो गीत उहाँको अन्य गीतहरु भन्दा अलि...
ज्ञान लामा, धुलिखेल तामाङ साङ्गीतीक आकाशमा अर्काे धमाकेदार फरक धारको गीतको प्रवेश भएको छ । तामाङ साङ्गीतीक क्षेत्रमा यो गीत केही फरक र नौलो प्रस्तुती रहने यस गीतका सर्जकहरुले आशा गरेका छन् । तामाङ गीत संगीतलाई हृदय देखिनै औधी माया गर्ने सर्जकहरु यम पाख्रीन र मन ध्वज तामाङको संयुक्त प्रस्तुती...
ज्ञान लामा,धुलिखेल तामाङ साङ्गीतक आकाशका एक बादशाहा हुन विशाल काल्तान तामाङ, उनै भर्सटायल गायक तथा संगीतकारका निकैनै धमाकेदार तामाङ सेलो गीत कोही मात्यो वोलको गीतको म्युजीक भिडियो प्रणय दिवस अर्थात भ्यालेन्टाईन डेको उपहार स्वरुप फगुन २ गते सार्वजनीक गरिने भएको छ । गीतको प्रोमोे सार्वजनीक गर्नुहुँदै काल्तानले अरु गीतहरु भन्दा...
ज्ञान लामा, धुलिखेल रोशी डिजिटल प्रा.लि.को प्रस्तुतीमा तामाङ फाउण्डेशन नेपालका अध्यक्ष अरुण घिसिङको निर्देशनमा बनेको तामाङ कथानक चलचित्र ख्लासी आनिउ (छोडी नजाउ)यहि फागुन १७ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्रको यतिखेर धमाधम डविङ देखि प्रर्दकनको लागी तयारी तिव्र गतिमा भईरहेको छ । चलचित्र सामाजिक सांस्कृतिक...
गरिब, निमुखा , पीडित हरुको सहयोगार्थ संगम सेवा समाज दोहा कतार द्वारा आयोजित चौथो बृहत् बनभोज तथा भेटघाट कार्यक्रम गत शुक्रबारको दिन साहनिया स्थित अल दोसरी पार्कमा नुवाकोट सेवा समाज दोहा कतार का का वा अध्यक्ष रामहरी अधिकारीको प्रमुख आतिथ्यमा सभ्य र भब्य रुपमा सम्पन्न भएको हो। प्रमुख अतिथी...
काठमाण्डौ । पछील्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्मा ढकाल अभिनित ‘माछी खोलिमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । “यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया दिनु भयो । मलाई लाग्छ, यो भिडियोलाई हेरेर राम्रो प्रतिकृया दिनुहुनेछ ।” मोडल खड्काले भने...
ज्ञान लामा, धुलिखेल गायक प्रवेग दोङको ह्वाम्सी ह्वाम्सी माया लासी वोलको गीतको म्युजीक भिडियो आज सार्वजनीक भएको छ । भिडियोमा जमुनालाई दोर्जेले मनको धनिलाई भन्दानी धनको धनीलाई माया गरेर आफ्नो मायालाई टुक्रयाएको आरेप लागाएको हुन्छ । आफ्नो अपार मायालाई मारेर आफ्नो चोखो माया नवुझेको दुखेसो पोखका छन् । गीतले युवा...
ज्ञान लामा, धुलिखेल तामाङ साङ्गीतीक आकाशमा अर्काे आशा लाग्दो तामाङ प्रेम गीतको आगमन भएको छ । तामाङ सांगीतीक क्षेत्र नै एक किसिमले प्रेममय भईरहेको यो समयमा तामाङ प्रेम गीत चु सेम ङालाको म्युजीक भिडीयो केहि समय अगाडी मात्र सार्वजनीक भएको छ । दर्शकको रोजाई र गीतको खोजाई प्रदिप मोक्तान र सुजीना...
ज्ञान लामा, धुलिखेल अमिर दोङ भन्ना साथ तामाङ चलचित्र प्रेमीहरुको छाती गर्वले फुल्ने गर्छ । करिव २ दशक तामाङ चलचित्र जगतमा कार्य गरिसक्नु भएका तामाङले हाल सम्म दर्जनौँ तामाङ चलचित्रमा अभिनय संगै निर्देशन गरिसक्नु भएको छ । लेङ्स्याला सेम्जो नामक तामाङ कथानक चलचित्र मार्फत तामाङ चलचित्र क्षेत्रमा डेव्यु गर्नु भएका...

विशेष

ताजा खबर