Friday, February 28, 2020

बिज्ञान

केही समय यता देखि मान्छेजस्तै देखिने रोबोट निर्माण गर्ने ट्रेण्ड बढिरहेको छ । तर, के यस्तो मानव जस्तै देखिने मेसिन निर्माण गर्ने विषय डरलाग्दो होइन ? के यो भविष्यका लागि सम्भावित खतरा होइन ? यद्यपि, आइज्याक एसिमोभको रोबोटमा आधारित उपन्यास, सन् १९८० को दशकका चलचित्रको पात्र जोनी फाइभ, हलिउडको फिल्म...
काठमाडौं - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको...
नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’को अन्तरिक्ष प्रक्षेपणको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले आफ्नो वेब पेजबाट भिडियो प्रत्यक्ष प्रसारण गर्ने भएको छ। भूउपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण हुनेछ। ‘सो समयमा अर्बिटल एटिकेटको सिग्नस इलाभेन मिसनको रकेट प्रक्षेपण हुन्छ,’ भूउपग्रह...
काठमाडौं । गत महिना बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कांग्रेसमा एचएमडी ग्लोबलले नोकिया ९ प्योरभ्यु सार्वजनिक गरेको थियो । यो स्मार्टफोन पाँचओटा लेन्स क्यामेरा भएको पहिलो स्मार्टफोन हो ।  यसमा १ सय २८ जीबीको इन्टर्नल स्टोरेज रहेको छ कम्पनीले यो स्मार्टफोन छिटै नै भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै...
हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि...

विशेष

ताजा खबर