Friday, February 28, 2020

प्रवास

"तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण" भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका दिनहरुमा झैं एस पटक पनि आपत बिपतमा परेका मध्य कतारमा मृत्यु दन्डको सजाय कुरि रहेको कमल थिङ लाई सहयोग गर्ने भएको छ रोजगारको क्रममा कतारमा संगै काम गर्ने नेपालको...
भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान,जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान " भन्ने मुल नारा का साथ २०१७ सालमा स्थापना भएकाे शेर्पा किदुग दोहा कतारले बिगतका बर्ष झै यस बर्ष पनि आगमी मार्च ६ तारिक शुक्रबारका दिन लो २१४७ औ ग्याल्पो लोसार कार्यक्रम स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ 'स्थानीय डिजे सेसन...
आमा बुबा दुवै क्यान्सर पिडित विष्णुमाया लो तामाङको परिवारलाई उपचारको लागि संसार भरका नेपालीहरुले यतिखेर सहयोग गरिरहेका छन । सामाजीक संजालमा सहयोगकको अपील स्वरुपको सानो भिडियो मार्फत सहयोग प्राप्त भएको हो र बिष्णुमायाकी आमा मनमाया लो को फेब्रुअरी ६ मा क्यान्सरको कारण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु...
गरिब, निमुखा , पीडित हरुको सहयोगार्थ संगम सेवा समाज दोहा कतार द्वारा आयोजित चौथो बृहत् बनभोज तथा भेटघाट कार्यक्रम गत शुक्रबारको दिन साहनिया स्थित अल दोसरी पार्कमा नुवाकोट सेवा समाज दोहा कतार का का वा अध्यक्ष रामहरी अधिकारीको प्रमुख आतिथ्यमा सभ्य र भब्य रुपमा सम्पन्न भएको हो। प्रमुख अतिथी...
नेपाल तामाङ संघ दक्षिण कोरियाको वरिष्ठ उपाअध्यक्ष रबि लामा को प्रमुख अतिथिमा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । दक्षिण कोरिया नाम संघमा ९ जनाको कार्य समिती गठन पनि गरिएको छ । नेपाल तामाङ कलाकार संघ, दक्षिण कोरियामा नयाँ कार्य समितीका अध्यक्षमा युनिक दोङ, उपाध्यक्षमा सुर्य रुम्बा, सचिबमा...
गत शुक्रबार १७ जनवरी २०२० मा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयाेजना गरिएको २८५६ औं साेनाम (जीवा ल्हाे/ नाम्यूङ बर्ष) ल्होछार समाराेह तथा प्रथम वार्षिकाेत्सव- २०२० संस्थाका का.वा. अध्यक्ष ज्ञानमान थिङ तामाङ ( तारा ) को सभापतित्वमा तथा नेपाली राजदुतावास दाेहा कतारका महामहिम राजदूत डा.नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यमा...
ज्ञान लामा, धुलिखेल तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान तामाङ मध्य रातमा अष्ट्रेलिया प्रस्थान गर्नु भएको छ । अष्ट्रेलियाको सिड्नी र मेल्वर्नमा तामाङ सोसाईटि अफ एन एस डब्लु स्यान्डीले आयोजना गरेको ल्होछार कार्यक्रमका लागी नायक मोक्तन त्येस तर्फ प्रस्थान गर्नु भएको हो उहाँ संगै गायीका निर्मला घिसीङ पनि संगै...
पेनाङ्ग – मलेसियाको पेनाङ्गमा सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल तामाङ घेदुङ क्षेत्रिया समिति पेनाङ्गले पहिलो एेतिहासिक अधिबेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं (नाम्युङ जिवा ल्हो (मुसा वर्ग) को पावन अबसर पारेर सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमको अयोजना गर्ने लागेको हो । जनवरी २६ तारिखको दिन...
संगम सेवा समाज दोहा कतार को दोस्रो अधिवेशन-सम्पन्न १५ नोभेम्बर २०१९ शुक्रबार को दिन सल्वा रोड स्थित ताजा रेष्टुरेन्ट को सभाहलमा संस्थाका का.वा अध्यक्ष/ महासचिव होङ्गा घलेको सभापतित्वमा र प्रदेश नं ३ समन्वय परिषद कतार का अध्यक्ष समीर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशन बाट कान्छामान तामाङको अध्यक्षतमा १७...
"तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण" भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका दिनहरुमा झैं यो बर्ष पनि तामाङहरुको महान चाड मन्जुश्री सम्बत २८५६ जिवा ल्हो! सोनाम ल्होछार कार्यक्रम भव्यताको साथ मनाउने भएको छ ।ल्होछार कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरु प्रथम...

विशेष

ताजा खबर