Friday, February 28, 2020

खेलकुद

गरिब, निमुखा , पीडित हरुको सहयोगार्थ संगम सेवा समाज दोहा कतार द्वारा आयोजित चौथो बृहत् बनभोज तथा भेटघाट कार्यक्रम गत शुक्रबारको दिन साहनिया स्थित अल दोसरी पार्कमा नुवाकोट सेवा समाज दोहा कतार का का वा अध्यक्ष रामहरी अधिकारीको प्रमुख आतिथ्यमा सभ्य र भब्य रुपमा सम्पन्न भएको हो। प्रमुख अतिथी...
नेपाल तामाङ चलचित्र संघकाे आयाेजनामा २८५६ औँ ”जिवा ल्हाे” साेनाम ल्हाेछारकाे अवसरमा टुडिखेलमा नेपाल तामाङ चलचित्र संघ र तामाङ पत्रकार संघ बीच मैत्रिपुर्ण फुटबल खेल हुने भएकाे छ त्यसपछि नेपाल तामाङ युवा घेदुङ, अापा ङाछा टेलिसिरियल बीच मैत्रिपुर्ण खेल हुने छन् । याे खेल टुडिखेलमा माघ १० गते शुक्रबार...
भलिबलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको छ। ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई३—० को सोझो सेटमा पराजित...
लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई ३–२ ले पराजित गर्‍यो । फ्रान्क लाम्पार्डले चेल्सी सम्हालेयता टोलीले पहिलो जित हात पारेको हो । लाम्पार्डको प्रशिक्षणमा चेल्सीले खेलेका तीनै खेल हारेको थियो । लाम्पार्डले आफू आएपछि अब्राहमलाई विश्वास राख्दै...
काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानले चुमेको छ । शनिबार ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तान च्याम्पियन बनेको हो । २६–२४, २७–२५ र २५–१९ को सेटमा हराएको थियो। सात टोली सम्मिलित प्रतियोगितामा तुर्केमेनिस्तान तेस्रो,...
भाद्र ०४, काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिखमा खेल्नेछ । समूहको...
एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र माल्दिभ्सबीच बुधबार साँझ खेल हुँदैछ। तीन वटा टिम मात्र रहेको समूहबाट किर्गिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ। किर्गिस्तानले नेपाल र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का...
एजेन्सी । प्रिमियर लिग फुटबलको दोस्रो खेलमा म्यानचेष्टर युनाईटेडले बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा उल्भ्ससँग युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेमला युनाइटेडले २७ औँ मिनेटमा सुरुवाती अग्रता दिलाएको थियो । युनाइटेडका लागि एन्थोनी मार्टियलले गोल गरेका थिए ।...
  मलेसिया / नेपालले मलेसियाको क्वालालाम्पुर स्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको चौथो जेविन मलेसिया ईन्टरनेशनल ओपन टेक्वान्दो प्रतियोगितामा २ स्वर्ण, ३  रजत र १ कास्य पदक जीतेको छ । यस प्रतियोगितामा बिजयी तथा सहभागी खेलाडिहरु र टिम मेम्बरहरुलाई मलेसिया स्थित मण्डला रेस्टुरेन्टमा गैर आवासिय नेपाली संघ मलेसियाका...
काठमाडौं – आगामी मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि यु–२३ फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । यु–२३ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आजदेखि सागका लागि अभ्यास शुरु गर्न लागेको जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा)...

विशेष

ताजा खबर