Friday, February 28, 2020

अन्तरवार्ता

अविशेक तामाङ तामाङ समुदायमा मात्र हैन नेपाली पप गितमा पनि चिरपचित नाम हो । उहाँले नेपाली पप गित मात्र आधा दर्जन वढी गीत गाउनु तथा संगीत भर्नु भएको छ भने तामाङ भाषाका हरेक कीसीमका गीतमा उहाँका आवाज हामीले सुन्न र हेर्न पाउँछौँ ।उनै चिरपरिचत गायक तथा संगीतकार अविशेक तामाङ...
आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यको पालघर जिल्लामा आत्महत्या गरेका हुन्। उनी तीन वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए। विगत चार महिनादेखि उनको स्वास्थ्य बिग्रिएको थियो। प्रहरीले जनाएअनुसार अस्पतालमा भर्ना...
बौद्ध क्षेत्र विकासका समितिको अध्यक्ष पदमा केहि साता अगाडी नियुक्त भएका चन्द्रमान लामा बौद्ध वडा नः ६ का निवासी हुन । उनले सन् १९८८ मा देशलाई प्रतिनिधित्व गरी गोल्ड मेडल समेत दिलाएका सितोरियो खेलाडी हुन । उनि हाल कराते महासंघका केन्द्रिय सल्लाहाकार सितोरियोे कराते संघका संस्थापक सदस्य पनि हुन...
नाइस– चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन् । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहेका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा आइतबार बताएका हुन् । उनले फ्रान्स र चीनबीचको सम्बन्धलाई थप...
अमेरिकी राष्ट्रपतिविरुद्ध अनुसन्धान गरिरहेका न्याय मन्त्रालयका  विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले आफ्नो अनुसन्धान प्रतिवेदन भर्खरै अमेरिकी महान्यायाधिवक्ताको कार्यालयमा बुझाएका छन् । अब राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लाग्नसक्ने समेत बताइएको छ । आखिर तथ्य के हो त ? खबरहबले ट्रम्पविरुद्धको अनुसन्धानबारे केही महत्वपूर्ण प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न गरेको छ । के हो...
- सुनिलराज लामा धादींग, छात्त्रे देउराली, धुनी बेसी नगरपालिका – १ लामा गाउँका किसान सिताराम तामाङले सरकारलाई चनौती दिदै भनेका छन् 'पहिला विदेशबाट मदिरा लेराउन बन्द गरोस अनि मात्र हामीले मदिरा उत्पादन गर्न छोड्छौं नत्र हामी उत्पादन गर्न र बेच्न छोड्दैनौं ।' हेर्नुहोस् सिताराम तामाङ संग गरिएको स्थल गत अन्तर्वार्ता मदिरा...
इमानदारी र निरन्तरको संघर्ष सफल व्यक्तित्व इमानदारी र निरन्तरताले नै मानिसलाई सफल बनाउँछ । अधिकांश मानिस आफ्नो जीवन सफल र प्रतिष्ठित बनाउन चाहन्छ । हरेकको इच्छा, आकांक्षा, समान हुँदैन । सबै मानिस सफल र प्रतिष्ठित हुन सक्दैनन् । यस्तै इमानदारी र निरन्तर संघर्षका पर्याय बनेका छन् पूर्वसचिव धनबहादुर तामाङ...
ताम्सालिङ टिभीका लागि कोरियोग्राफर अभि लामा संग अन्तरवार्ता लिने ख्रमामा उनले मोडल संकर बिसी र स्वो. श्री कृष्ण श्रेष्ठको नाम यसरि लिएका थिए । https://www.youtube.com/watch?v=TiuIEc85mvU Host Susi Thing Camera RJ Sunil Raj Lama Guest Singer Prem Lopchan Coordinator Pradip Thing www.tamsaling.tv
सिङ्ग मोक्तान तामाङ ल्होछार पर्व भन्ने बित्तिकै टुँडिखेलमा नाँच्ने,गाउँने भन्ने जस्तो मनसिकता करिब करिब आम जनसमूदायमा स्थापित जस्तै बन्न पुगेको छ।तामाङ समूदायको अगूवा संघ संस्थाहरूले जिम्मेवारीहरू गहण ढङगले बहन गर्न नसकिरहेको अवस्थामा काभ्रेपलान्चोक जिल्लाका खार्पाचोक गाउँका युवाहरू भने आफ्नैँ गाउँठाउँमै ल्होछार मनाउँन जोस्सिएर लागेका छन्।बिगत तीन बर्षदेखि घरघरमै ल्होछार छिराउँने...
तामाङ सञ्चार समूहको बौद्वमा सम्पन्न भएको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल फाल्गुन १८गते देखि नै सक्किसकेको छ। यससँगै पाँचौ महाधिवेशन कहिले हुन्छ त? भन्ने प्रश्न तथा जिज्ञासा आम तामाङ सञ्चारकर्मी तथा पत्रकारहरू र आम तामाङ जनसमूदायमा उब्जिसकेको छ।यीनै कुरालाई मध्यनजर गर्दे तामाङ सञ्चार समूहको पाँचौ महाधिवेशन कहिले हुदैँछ?को...

विशेष

ताजा खबर