दोई ल ले तामाङ एकताको सन्देश दिएको छ, भाषा तथा सँस्कृतिविद -अजितमान तामाङ !!!


भाषा तथा सँस्कृतिविद अजितमान तामाङले दोई ल अर्थात् देवालीले तामाङ एकताको सन्देश दिएको बताएका हुन।तेमाल सानो गिम्दिङमा मोक्तानहरुको दोई ल हेरिसकेपछिको आफ्नो अनुभव ताम्सलिङ टिभी नामक युट्युब च्यानललाई बताउँदै उनले उक्त कुरा बताएका हुन।

तेमाल गिम्दिङ आएर दोई ल अवलोकन गर्न पाएकोमा आफूलाई निकै खुशीको अनुभूति भएको उनले बताए।साथै तामाङको सँस्कार तथा सँस्कृतिहरु जगेर्ना गर्नको लागि युवा पुस्ताहरु लाग्नुपर्ने उनले बताए।

Comments

comments