आमा बाबा बितेपछी ११ बर्षका मोहन बिष्ट दाइको ससुरालीमा गोठालो भिडियो सहिद ।

रजनी तामाङ  काठमाडौं 

कर्नाली परदेश कालिकोट तिला गुफा नगरपालिका १ मेलसेराका ११ बर्षका मोहन बिस्टलाई आमा बाबाको माया कस्तो हुन्छ थाहा छैन सानू उमेरमा आमा बाबा बितेको बताउने बिस्ट आमा बाबा नभएकै कारण दाइको ससुरालीमा गोठालो बसेको बताउछन्

बिस्ट  पड्ने मन हुँदा पनि अहिले सम्म इस्कूल भने कस्तो हुन्छ देख्न पाको छैन आफ्नो उमेरका सबै इस्कुल जादा बिस्ट इस्कुल जान पाए हुन्थ्यो भन्ने सोच राख्दै टुलु टुलु अरु बालक इस्कुल गाको हेर्दै मन बुजाउने गर्छ  र दैनिक काम तिर नै बेस्त हुने गर्द छन हेर्नू होश बाकी भिडियोमा

https://youtu.be/hOtiSnYTthk

Comments

comments