किन बुझीनन् जमुनाले दार्जेको मायालाई (भिडियो सहित)


ज्ञान लामा, धुलिखेल
गायक प्रवेग दोङको ह्वाम्सी ह्वाम्सी माया लासी वोलको गीतको म्युजीक भिडियो आज सार्वजनीक भएको छ । भिडियोमा जमुनालाई दोर्जेले मनको धनिलाई भन्दानी धनको धनीलाई माया गरेर आफ्नो मायालाई टुक्रयाएको आरेप लागाएको हुन्छ । आफ्नो अपार मायालाई मारेर आफ्नो चोखो माया नवुझेको दुखेसो पोखका छन् । गीतले युवा पुस्ताको कथालाई भिडियो मार्फत उतारेको छ । सोजोलाई मायाको नाटक गर्ने र धनि भेट्ना साथ गरिवको मायालाई लतारेको कथाले देखाईएको छ ।

सार्वजनीक गितमा हस्त लामा हार्दीकको शब्द, चर्चित गायक तथा संगीतकार निमा दोङको संगीत तथा प्रवेग दोङको आवाज रहेको छ । यस गीतलाई दिपेश प्रधानले एरेन्ज तथा मिक्सिङ गर्नुभएको छ मन दोज तामा ङको निर्देशन, तथा कोरियोग्रफी रहेको यस म्युजीक भिडियोमा उत्तर राना मगरको सम्पादन, दिनेश पराजुलिको छायंकन संगै जमुना मोक्तान, दोर्जे लामा र शिशिर लामा दोङको अभिनय रहेको छ । आकृती लिम्बुको मेकअप रहेको यस म्युजीक भिडियोलाई जिग्मे मिडियाको अफीसियल युट्युव च्यानल मार्फत आज सार्वजनीक गरिएको छ ।

Comments

comments