यस क्षेत्रमा म दुख गरेर आएको हुँ र मैले तामाङ भाषामा हरेक किसिमको गीत गाएको छु-गायक अविशेक तामाङ

अविशेक तामाङ तामाङ समुदायमा मात्र हैन नेपाली पप गितमा पनि चिरपचित नाम हो । उहाँले नेपाली पप गित मात्र आधा दर्जन वढी गीत गाउनु तथा संगीत भर्नु भएको छ भने तामाङ भाषाका हरेक कीसीमका गीतमा उहाँका आवाज हामीले सुन्न र हेर्न पाउँछौँ ।उनै चिरपरिचत गायक तथा संगीतकार अविशेक तामाङ संग हाम्रा सहकर्मी मित्र रिना तामाङले गर्नु भएको यो रमाईलो कुराकानी हेर्नुहोस र उहाँको वारेमा थप वडि जानकारी प्रप्त गर्नुहोस ।

Comments

comments