तामाङ चलचित्र संघको अध्यक्ष थोकरले विद्यार्थीलाई स्टेसनरी सामाग्री र बिरामीलाई अर्थिक सहयोग वितरण

काभ्रे मंगलटर – तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले काभ्रेको रोशी गाउपालिका ९ पिन्थलिका विद्यार्थी संगै बसेर आफ्नो जनमा दिन मनाएको छ ।

काभ्रे रोशी ९ पिन्थलिमा रहेको महाकाली देवि कर्म दय प्रा. बि का विद्यार्थी हरुलाइ आफ्नो जन्म दिनको अबसर पारेर विद्यार्थीहरुलाइ कापी कलम र खेल सामग्री लगायत पंखा बितरण गरेको थियो ।

 

 

 

 

 

 

 

खरो रुपमा केक काटेर मनाउने बर्थडेको बिरोध गर्दै फाजुल खर्च लाई यसरी नै बचत गरि दुर्गम र बिपन्न विद्यार्थी बालबालिकाको शिक्षामा सहयोग गरे राष्ट्र निर्माणमा एक शब्द कोरिनेमा मद्दत पुग्ने बिस्वास राख्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्ध गरेको थियो ।
अध्यक्ष थोकर लाई महाकाली देवि कर्म दय प्रा. बि को तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

 

 

 

 

 

 

 

त्यसै गरि शरीरको आदिभाग नचलेर लामो समय देखि ओछ्यानमा सुतिरहेको मेरुदण्ड पीडित सुरेन्द्र कुमार बोम्जन लाई पनि आफ्नो जनमा दिनको अबसर पारेर नगद रु २१ हजार अर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

 

Comments

comments